हामी को हो त ??

in #nepal7 years ago

FB_IMG_1443068986371.jpg
को हुन त धोति र टोपि ??
को हुन त पहाडी र मधेसी ??
अनि
को हुन त को हुन त धोति र टोपि ??
को हुन त पहाडी र मधेसी ??
अनि
को हुन त नेपाली ???

धोती र टोपि
जो देश मा आरजकता फैलाउने ,
नभएको कुरा फैलाउने,
अरु लाइ जुधाएर सुन्दर घर भत्काउन खोज्ने
आफ्नो स्वार्थ को लागी देश हल्लाउने ।
अनि कहि नभा जात्रा हाडी गाउ मा देखाउन खोज्ने मान्छे हरु हुन ।

पहाडी र मधेसी
देश को स्वार्थ छोडेर , मेरो ठाउ मेरो मानिस भनेर समप्रदाय को आड लिएर बस्ने

नेपाली
सम्प्रदाय भन्दा माथी उठेर देश को भलो चहाने
देश लाइ लान्छाना लाउन भन्दा अब के गर्दा कसरी जादा ठिक हुन्छ सोच्ने
सार्बभौमसत्ता र स्वतन्त्रता माथी आच पुर्याउन नदिने ???

धोती र टोपि
जो देश मा आरजकता फैलाउने ,
नभएको कुरा फैलाउने,
अरु लाइ जुधाएर सुन्दर घर भत्काउन खोज्ने
आफ्नो स्वार्थ को लागी देश हल्लाउने ।
अनि कहि नभा जात्रा हाडी गाउ मा देखाउन खोज्ने मान्छे हरु हुन ।

पहाडी र मधेसी
देश को स्वार्थ छोडेर , मेरो ठाउ मेरो मानिस भनेर समप्रदाय को आड लिएर बस्ने

नेपाली
सम्प्रदाय भन्दा माथी उठेर देश को भलो चहाने
देश लाइ लान्छाना लाउन भन्दा अब के गर्दा कसरी जादा ठिक हुन्छ सोच्ने
सार्बभौमसत्ता र स्वतन्त्रता माथी आच पुर्याउन नदिने

Sort:  

Hi. I am a volunteer bot for @resteembot that upvoted you.
Your post was chosen at random, as part of the advertisment campaign for @resteembot.
@resteembot is meant to help minnows get noticed by re-steeming their posts


To use the bot, one must follow it for at least 3 hours, and then make a transaction where the memo is the url of the post.
If you want to learn more - read the introduction post of @resteembot.
If you want help spread the word - read the advertisment program post.


Steem ON!